बसको ठक्करले कञ्चनपुरमा एक युवकको मृत्यु

हिमाल प्रेस १ पुष २०७९ ९:००
4
SHARES
बसको ठक्करले कञ्चनपुरमा एक युवकको मृत्यु सांकेतिक तस्बिर।

कञ्चनपुर- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा बसको ठक्करले एक युवकको मृत्यु भएको छ।

शुक्रबार बिहान महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ७ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा बेदकोट नगरपालिका ६ का २१ वर्षीय कविराज वैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्र बहादुर शाहले बताए।

प्रकाशित: १ पुष २०७९ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =