राष्ट्रपति विराटनगर जाँदै

हिमाल प्रेस २९ मंसिर २०७९ ७:३०
4
SHARES
राष्ट्रपति विराटनगर जाँदै

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आज विराटनगर जाँदैछन्।

विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न बिहीबार राष्ट्रपति भण्डारी मोरङ जान लागेकी हुन्। उनी बुधबार जन्मघर भोजपुर पुगेकी छन्।

पुरानो आफ्नो घरको अवलोकन गरेर आज विराटनगर जाने बताइएको छ।

 

प्रकाशित: २९ मंसिर २०७९ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =