कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ई-कमर्श’ अवार्ड

हिमाल प्रेस २७ मंसिर २०७९ १२:३८
6
SHARES
कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ई-कमर्श’ अवार्ड

काठमाडौँ- कुमारी बैंक लिमिटेडले ‘एक्सिलेन्स इन ई–कमर्श बिजनेश, २०२२’ अवार्ड पाएको छ।

भिसा इन्टरनेशनलले आयोजन गरेको ‘लिडर्स कन्क्लेभ’ सम्मेलनमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

बैंकले प्रविधि र कार्ड भुक्तानीमा गरेको व्यावसायिक कार्यका लागि दिइएको भिसा इन्टरनेशनलले जनाएको छ।

डिजिटल प्रणालीलाई आत्मसाथ गर्दैअघि बढेको बैंकले आगामी दिनमा आफ्ना सेवा थप प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७९ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =