आजको मौसम : तराईमा हुस्सु र कुइरो देखिने

हिमाल प्रेस २६ मंसिर २०७९ ६:०५
2
SHARE
आजको मौसम : तराईमा हुस्सु र कुइरो देखिने

काठमाडौँ- देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पूर्वी तराईका केही स्थानहरुमा हल्का हुस्सुरकुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित: २६ मंसिर २०७९ ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =