काठमाडौँ महानगरले फोहर न्यूनीकरण अभियान थाल्ने

हिमाल प्रेस २३ मंसिर २०७९ ७:३६
6
SHARES
काठमाडौँ महानगरले फोहर न्यूनीकरण अभियान थाल्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले फोहर न्यूनीकरण अभियान थालेको छ।

महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।

महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७९ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =