कुमारी बैंकमार्फत् रेमिट आईपीओमा आवेदन दिन सकिने

हिमाल प्रेस २२ मंसिर २०७९ १३:३४
6
SHARES
कुमारी बैंकमार्फत् रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौँ- कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ।

यस खातामार्फत् वैदेशिक रोजगारीमा रहेका व्यक्तिले उनीहरूका लागि छुट्याइएको प्राथमिक सेयर निष्कासन (आईपीओ)मा आवेदन दिने पाउनेछन्।
श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली आईपीओमा आवेदन दिन सकिने बैंकले जनाएको छ।

रिमेट आईपीओ बचत खाता बैंकको शाखा अथवा अनलाइनमार्फत खोल्न सकिन्छ।

प्रकाशित: २२ मंसिर २०७९ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + thirteen =