भियतनाममा ज्येष्ठ नाागरिकको जनसंख्या ७४ लाख नाघ्यो

हिमाल प्रेस १६ मंसिर २०७९ २१:२७
8
SHARES
भियतनाममा ज्येष्ठ नाागरिकको जनसंख्या ७४ लाख नाघ्यो

काठमाडौँ–  भियतनामको सामाजिक सुरक्षा प्रणाली अझै प्रारम्भिक चरणमा रहेको र आर्थिक स्रोतहरू सीमित भएकाले वृद्धवृद्धा जनसंख्याका लागि चुनौतीहरू खडा भएको स्थानीय पत्रिका भियतनाम न्यूजले शुक्रबार उल्लेख गरेको छ।

दक्षिणपूर्वी एसियाली देशमा वृद्धवृद्धा (६५ वर्ष वा माथि) को जनसंख्या सन् २०२० मा झन्डै ७४ लाख पुगेको छ। यो जुन कूल जनसंख्याको ७.७ प्रतिशत हो।

श्रम, विज्ञान र सामाजिक मामिला संस्थानका अनुसार सन् २०३० सम्म यो कूल जनसंख्याको १२ प्रतिशत हुनेछ।

प्रकाशित: १६ मंसिर २०७९ २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =