प्रदेश १ का सांसदले लिए शपथ

हिमाल प्रेस ११ पुष २०७९ १५:०३
6
SHARES
प्रदेश १ का सांसदले लिए शपथ सांसदहरूलाई शपथ ग्रहण गराउँदै प्रदेश प्रमुख खापुङ। तस्बिर- हिमाल प्रेस

इटहरी– प्रदेश १ का प्रदेशसभा सदस्यले सोमबार (आज) सपथ ग्रहण गरेका छन्। प्रदेशसभा भवनमा ९२ जना प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका हुन्। प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ ग्रहण गराएका हुन्।

प्रदेश प्रमुख खापुङबाट सपथ ग्रहण गरेपछि उनले ९२ जना प्रदेशसभा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन्। प्रदेश १ प्रदेशसभामा ९३ जना प्रदेशसभा सदस्य रहेका छन्।

प्रकाशित: ११ पुष २०७९ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =