कांग्रेससँगको सहकार्य सकिएको एकीकृत समाजवादीको घोषणा

हिमाल प्रेस १० पुष २०७९ १५:१४
248
SHARES
कांग्रेससँगको सहकार्य सकिएको एकीकृत समाजवादीको घोषणा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेससँगको सहकार्य सकिएको घोषणा गरेको छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकलाई ब्रिफिङ गर्दै पार्टी अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन्।

प्रकाशित: १० पुष २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =