नेपाली चलचित्र ‘गुञ्‍जन’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस १० पुष २०७९ १४:४८
8
SHARES
नेपाली चलचित्र ‘गुञ्‍जन’को ट्रेलर सार्वजनिक

काठमाडौँ– नेपाली चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ। सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्काको मुख्य भुमिका रहेको चलचित्र प्रेम कथामा आधारित छ। ट्रेलरमा यी तीन कलाकारको प्रेम, धोका र बदलाको कथालाई देखाईएको छ। अष्ट महर्जनको निर्देशन रहेको चलचित्र पुस २९ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, सारा सिर्पाली, प्रितम राज सेन्चुरी, रोहन शाही, निरुता स्याङतान, इभा श्रेष्ठ, कन्चन चालिसे लगायत अन्य कलाकारको अभिनय रहेको छ।

प्रकाशित: १० पुष २०७९ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =