कांग्रेस संसदीय दल : उम्मेदवारको नामावली प्रकाशन

हिमाल प्रेस ५ पुष २०७९ १६:२१
22
SHARES
कांग्रेस संसदीय दल : उम्मेदवारको नामावली प्रकाशन

काठमाडौँ- कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको छ।

निर्वाचन समितिले मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारीका लागि समय तोकेको थियो।

सो समयभित्र सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको मात्रै उम्मेदवारी परेपछि समितिले प्रथम नामावली प्रकाशन गरेको हो।

प्रकाशित: ५ पुष २०७९ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =