धनुषा–४ : यादवभन्दा महासेठ २९५ मतले पछाडि

हिमाल प्रेस १३ मंसिर २०७९ ७:३३
18
SHARES
धनुषा–४ : यादवभन्दा महासेठ २९५ मतले पछाडि

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका एमालेका रघुवीर महासेठ २९५ मतले पछाडि छन्। महासेठले ३१ हजार २१ मत पाएका छन्। मतगणना अन्तिम चरणमा छ।

प्रकाशित: १३ मंसिर २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =