कञ्चनपुर १ (क)मा एमालेका थापा विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ ११:३७
4
SHARES
कञ्चनपुर १ (क)मा एमालेका थापा विजयी

धनगढी- ‍कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा एमालेका वीरबहादुर थापा (पातल) निर्वाचित भएका छन्।

उनी १२ हजार ३ सय ५९ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार ६ मत पाए।

प्रकाशित: ८ मंसिर २०७९ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =