धनुषा ४ मा कांग्रेसका यादवको अग्रता

हिमाल प्रेस ८ मंसिर २०७९ ७:२३
14
SHARES
धनुषा ४ मा कांग्रेसका यादवको अग्रता

जनकपुरधाम- धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम गरेका छन्। यादवले ५८१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका रघुवीर महासेठले ५६४९ मत ल्याएका छन्।

यस्तै जसपाका महाजन यादवले १८३४ मत ल्याएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =