खोटाङ (क) मा एमाले विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ ७:१२
6
SHARES
खोटाङ (क) मा एमाले विजयी

इटहरी- खोटाङको प्रदेशसभा (क) बाट नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई निर्वाचित भएका छन्।
उनले नेकपा एकीकृत समाजवादीका बिरवलकाजी राईलाई १ हजार १९२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

पाँचकर्णले १३ हजार १५७ मत पाउँदा विरबलकाजीले ११ हजार ९६५ मत पाए।

प्रकाशित: ८ मंसिर २०७९ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =