ललितपुर प्रदेशसभा २ (ख) : कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित

हिमाल प्रेस ६ मंसिर २०७९ १८:५९
50
SHARES
ललितपुर प्रदेशसभा २ (ख) : कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित

ललितपुर- ललितपुर प्रदेशसभा क्षेत्र नं २ (२) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन्। उनी ६ हजार ९९५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 5 =