पाँच सय बढी मतले रामचन्द्र पौडेलको अग्रता

हिमाल प्रेस ६ मंसिर २०७९ १८:५४
256
SHARES
पाँच सय बढी मतले रामचन्द्र पौडेलको अग्रता

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता बढाएका छन्। जारी मतगणनामा पौडेलले तनहुँ-१ मा चारहजार सातसय ११ मतसहित अघि छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले चारहजार एकसय ६९ मतसहित पछ्याइरहेका छन्। यहाँ अहिलेसम्म १३ हजार चार सय ३० मत गणना सकिएको छ।

प्रकाशित: ६ मंसिर २०७९ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =