सर्लाही– सर्लाही २ मा प्रतिनिधिसभा सदस्यहरू राजेन्द्र महतो र महेन्द्रराय यादवबीच झीनो मतान्तर देखिएको छ। नेपाल समाजवादी पार्टी (नेसपा)बाट सत्तागठबन्धनका उम्मेदवार यादव ४०९ मत प्राप्त गर्दै अगाडि छन्। यस्तै उनलाई लोकतान्त्रिक समाजवादी पार्टी, (लोसपा)का उम्मेदवार राजेन्द्र महतोले ४०५ मतका साथ पछ्याइरहेका छन्।
प्रकाशित: ५ मंसिर २०७९ १९:४३ | Monday, November 21, 2022
प्रतिक्रिया





