काठमाडौँ-१ : रवीन्द्र मिश्रलाई पछ्याउँदै कांग्रेसका प्रकाशमान

हिमाल प्रेस ५ मंसिर २०७९ १९:०१
190
SHARES
काठमाडौँ-१ : रवीन्द्र मिश्रलाई पछ्याउँदै कांग्रेसका प्रकाशमान

काठमाडौँ- काठमाडौँ १ को मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार राप्रपा नेपालका रवीन्द्र मिश्र अगाडि छन्। उनले ३०५८ मत ल्याउँदा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले २८७३ मत ल्याएर पछ्याउँदैछन्। सिंहलाई एमालेका किरण पौडेलले १७३० मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =