सल्यानमा नेकपा (एस)को अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ १५:४५
12
SHARES
सल्यानमा नेकपा (एस)को अग्रता

काठमाडौँ- सल्यानमा नेकपा (एस)ले सुरुवाती अग्रता लिएको छ। प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एस)का प्रकाश ज्वालाले ६४१ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले ५३२ र एमालेका राजेन्द्रवीर रायले १४५ मत ल्याएका छन्।

ज्वाला गठबन्धनबाट उम्मेदवार हुन् भन् शाह कांग्रेसका बागी हुन्।

प्रकाशित: ५ मंसिर २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =