चितवन २ : एमालेका कृष्णभक्तले ५३ मत ल्याउँदा रविको कति?

हिमाल प्रेस ५ मंसिर २०७९ १५:०४
32
SHARES
चितवन २ : एमालेका कृष्णभक्तले ५३ मत ल्याउँदा रविको कति?

चितवन- चितवन क्षेत्र नं. २ मा एमालेले सुरुवाती अग्रता लिएको छ। १०० मत गन्दा एमालेका कृष्णभक्त पोखरेलले ५३ मत प्राप्त गरेका छन्।

त्यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + two =