काठमाडौँ-१ : प्रकाशमानले लिए अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ ११:३२
4
SHARES
काठमाडौँ-१ : प्रकाशमानले लिए अग्रता

काठमाडौँ- काठमाडौँ क्षेत्र नं. १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८०, एमालेका किरण पौडेलले ४९६ मत पाएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =