कैलालीमा खस्यो ४७ प्रतिशत मत

हिमाल प्रेस ४ मंसिर २०७९ १५:२०
6
SHARES
कैलालीमा खस्यो ४७ प्रतिशत मत

कैलाली- कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ।

हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए।

यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =