मनाङ एयरको हेलिकप्टर दुर्घटना

हिमाल प्रेस २७ असोज २०८० ९:१२ | Saturday, October 14, 2023
मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ- मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपाने जानकारी दिए।
हेलिकप्टरमा पाइलटमात्रै थिए। पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

घटनाको थप विवरण आएको छैन ।

प्रकाशित: २७ असोज २०८० ९:१२ | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast