हायरको दसैँ योजनामा मण्डलले जिते रेफ्रिजिरेटर

हिमाल प्रेस २६ असोज २०८० १५:५६ | Friday, October 13, 2023
हायरको दसैँ योजनामा मण्डलले जिते रेफ्रिजिरेटर

काठमाडौँ– हायरले ल्याएको दसैँ योजनामा रोशनकुमार मण्डलले रेफ्रिजिरेटर जितेका छन्। मण्डलले जनकपुरमा रेफ्रिजिरेटर किनेका थिए। उनलाई कम्पनीका ब्रान्ड एम्ब्यासडर पारस खड्काले उपहार हस्तान्तरण गरेका छन्।

हायरको प्रत्येक रेफ्रिजिरेटर खरिदमा रेफ्रिजिरेटर, वासिङ मेसिन, आकर्षक गिफ्ट ह्याम्पर र बम्परमा पल्सर मोटरसाइकल जित्ने अवसर छ।

प्रकाशित: २६ असोज २०८० १५:५६ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast