सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरूको स्वागत

हिमाल प्रेस २५ असोज २०८० १५:५१ | Thursday, October 12, 2023
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरूको स्वागत

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवासम्बन्धी काम गर्दै आएको छ। यही कारण असोज २३ गते ‘स्टप सेक्सुअल भ्वाइलेन्स’ नारा बोकी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट असोज १४ गते मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्वागत गरिएको छ।

बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र संस्थापक सेयरधनी हेमन्तकुमार प्रसादले बाइक राइडरद्वय स्वाती आर र अनिता एमको स्वागत गरे।

 

 

प्रकाशित: २५ असोज २०८० १५:५१ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast