मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लिफान नेपालको विद्युतीय स्कुटरमा छुट

हिमाल प्रेस २४ असोज २०८० १४:०८ | Wednesday, October 11, 2023
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लिफान नेपालको विद्युतीय स्कुटरमा छुट

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले लिफान विद्युतीय स्कुटरको आधिकारिक विक्रेता ‘पिनाकल मोटोराड प्रालिसँग सम्झौता गरेको छ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विद्युतीय स्कुटरको खरिदमा नगद छुट पाउनेछन्। यो छुट एक्सेन्जमासमेत लागू हुने कम्पनीले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले जुनसुकै बैंकको भिसा नेटवर्कको एटीएमबाट निःशुल्क रकम निकाल्ने सुविधा पनि दिइरहेको छ।

प्रकाशित: २४ असोज २०८० १४:०८ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast