एमाले मधेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

हिमाल प्रेस २४ असोज २०८० ७:४९ | Wednesday, October 11, 2023
एमाले मधेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

जनकपुरधाम- नेकपा एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ।

नयाँ कमिटी चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।

उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ।

प्रकाशित: २४ असोज २०८० ७:४९ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast