बलात्कार अभियोगमा ‘सिद्धबाबा’ले फेरि पाए सफाइ

हिमाल प्रेस २७ भदौ २०८० २०:१९ | Wednesday, September 13, 2023
बलात्कार अभियोगमा ‘सिद्धबाबा’ले फेरि पाए सफाइ

काठमाडौँ- महिला अनुयायीलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी अदालतले सफाइ दिएको छ। जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले अभियोग दाबी नपुग्ने भन्दै आज (बुधबार) गिरीलाई सफाइ दिएको हो।

यसअघि २०७७ मंसिर २२ गते पनि जिल्ला अदालतले सफाइ दिएको थियो। तर सो फैसला उच्च अदालतले बदर गरिएको थियो। उच्च अदालतले बदर गरेपछि जिल्ला फर्किएको सो मुद्दामा गिरीले फेरि सफाइ पाएका हुन्।

प्रकाशित: २७ भदौ २०८० २०:१९ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast