नेम्वाङको निधनप्रति जनमत पार्टीद्वारा दु:ख व्यक्त

हिमाल प्रेस २७ भदौ २०८० ६:३७ | Wednesday, September 13, 2023
नेम्वाङको निधनप्रति जनमत पार्टीद्वारा दु:ख व्यक्त

काठमाडौँ- जनमत पार्टीले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ।

‘संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको असामयिक निधन भएको हुँदा उहाँप्रति जनमत परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । तथा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ,’ सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित: २७ भदौ २०८० ६:३७ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast