स्विजरल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभ एनपिक’ नेपालमा

हिमाल प्रेस १३ भदौ २०८० २१:१९ | Wednesday, August 30, 2023
स्विजरल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभ एनपिक’ नेपालमा

काठमाडौँ- स्विजरल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभ एनपिक’ नेपाली बजारमा ल्याइएको छ। उत्कृष्ट स्विस शिल्प कौशल र शतप्रतिशत प्राकृतिक सामग्री प्रयोग गरी बनाइएको आइसक्रिम नेपाली बजारमा ल्याइएको हो।

केएल दुगड समूहले आयात गरेको मुभ एजपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेन्टको लागि नयाँ मापदण्ड सेट गर्दै बजारमा ल्याइएको दाबी गरिएको छ।

काठमाडौँको ठमेलस्थित ठमेल द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटनसहित आइसक्रिम सार्वजनिक गरिएको हो।

प्रकाशित: १३ भदौ २०८० २१:१९ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast