अर्थतन्त्र सकारात्मक दिशामा छ : प्रधानमन्त्री

हिमाल प्रेस १२ भदौ २०८० ११:१८
16
SHARES
अर्थतन्त्र सकारात्मक दिशामा छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सकारात्मक दिशमा लागेको बताएका छन्।

उनले आज प्रतिनिधिसभा सांसदहरूको जवाफ दिँदै अर्थतन्त्र सकारात्मक दिशमा रहेकाले मुलुक सहज दिशामा लागेको बताएका छन्।

उनले रेमिट्यान्स बढेको र विदेशी ऋण पनि बढेको उनले जानकारी दिए। उनले निकट भविषयमा हुने चीन भ्रमण विगतका सम्झौताको नवीकरणका लागि हुने बताएका छन्।

प्रकाशित: १२ भदौ २०८० ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast