काठमाडौँ महानगरपालिकाका मेयर बालेन। फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा गर्न आग्रह गरेका छन्।
आयोगले निर्णय गरेसँगै जरिवाना बुझाएकामा बालेनले भने मिनाहाका लागि निवेदन दिएका हुन्।
गत वैशाखमा भएको स्थानीय निर्वाचनको खर्च विवरण समयमै नतिरेपछि बालेन लगायत कैयन उम्मेदवार जरिवानामा परेका थिए।
प्रकाशित: २८ मंसिर २०७९ ८:५९ | Wednesday, December 14, 2022
प्रतिक्रिया



