प्रमुख भनिने दलले सबै काण्ड फासफुस पार्ने सहमति गरे : कमल थापा

हिमाल प्रेस २ भदौ २०८० ११:५२ | Saturday, August 19, 2023
प्रमुख भनिने दलले सबै काण्ड फासफुस पार्ने सहमति गरे : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुन तस्करी, गौर र टीकापुर हत्याकाण्ड फासफुस गर्न लागेको आरोप लगाएका छन्।

अध्यक्ष थापाले विगत डेढ दशकदेखि सिन्डिकेट खडा गरी राज्य संयन्त्रमा कब्जा जमाएर बसेका प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गाकाण्ड, सुन तस्करी, गौर र टीकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको आरोप लगाएका हुन्।

उनले अबको गन्तव्य संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य रहेको पनि उल्लेख गरे।

 

प्रकाशित: २ भदौ २०८० ११:५२ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast