क्रिमसन अस्पतालमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

हिमाल प्रेस १९ साउन २०८० १४:४८
क्रिमसन अस्पतालमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले रूपन्देहीस्थित क्रिमसन अस्पतालमा विशेष छुट पाउने भएका छन्।

यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। छुट पाउनका लागि ग्राहकले भुक्तानीमा मोबाइल बैंकिङ वा कार्डको प्रयोग गर्नुपर्नेछ।

प्रकाशित: १९ साउन २०८० १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast