निर्वाचन आचारसंहिता आजबाट निष्क्रिय

हिमाल प्रेस २६ मंसिर २०७९ ६:३७ | Monday, December 12, 2022
निर्वाचन आचारसंहिता आजबाट निष्क्रिय

काठमाडौँ- निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि निष्क्रिय भएको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आजदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो।

 

प्रकाशित: २६ मंसिर २०७९ ६:३७ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast