प्लास्टिकजन्य सामग्री प्रयोग गरे महानगरले कारबाही गर्ने

हिमाल प्रेस ११ साउन २०८० ९:३६ | Thursday, July 27, 2023
प्लास्टिकजन्य सामग्री प्रयोग गरे महानगरले कारबाही गर्ने काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य सामग्री कडाइका साथ कार्यान्वयन गर्ने भएको छ।

गत साउन १ बाटै महानगर परिसरमा प्रतिबन्ध लगाएको र कार्यान्वयन गर्न अनुरोध गरेको छ। यदि ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री वितरण गरेमा महानगरको टोलीले निरीक्षण गरेर कारबाही गर्ने जनाएको छ।

यदि कार्यान्वयन नभएमा सम्बन्धित पक्षलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कार्यान्वयन हुने जनाएका छन्।

प्रकाशित: ११ साउन २०८० ९:३६ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast