समानुपातिक सांसदबारे छलफल गर्न राप्रपा बैठक बस्दै

हिमाल प्रेस २४ मंसिर २०७९ ७:४४ | Saturday, December 10, 2022
समानुपातिक सांसदबारे छलफल गर्न राप्रपा बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ।
बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ। बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ।

राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

प्रकाशित: २४ मंसिर २०७९ ७:४४ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast