नागरिक लगानी कोषको सञ्चालकमा खत्री

हिमाल प्रेस १ साउन २०८० १५:१८ | Monday, July 17, 2023
नागरिक लगानी कोषको सञ्चालकमा खत्री

काठमाडौँ- नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री चयन भएका छन्। आइतबार भएको २८औँ वार्षिक साधारणसभाबाट खत्री निर्विरोध सञ्चालकमा चयनमा भएका हुन्। यसअघि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहिसकेका खत्री बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट ३ वर्षका लागि कोषको सञ्चालक भएका हुन्।

प्रकाशित: १ साउन २०८० १५:१८ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast