मिटरब्याजसम्बन्धी विधेयक पारित

हिमाल प्रेस ३१ असार २०८० २१:३२ | Sunday, July 16, 2023
मिटरब्याजसम्बन्धी विधेयक पारित फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित गरिएको हो। यसअघि सरकारले मुलुकी संहिता संशोधन विधेयक संसद्‍मा दर्ता गरेको थियो।

विधेयक पारित भएसँगै सामन्ती शोषणको अवशेष अन्त्य हुने विश्वास गरिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। ऐन निर्माणले मिटरब्याजपीडितलाई न्याय दिलाउने अभियान सफल पार्न बलियो आधार बनेको मन्त्री श्रेष्ठले फेसबुकमा लेखेका छन्।

प्रकाशित: ३१ असार २०८० २१:३२ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast