एभरेष्ट बैंकद्वारा सरस्वती माविलाई डेढ लाख सहयोग

हिमाल प्रेस २९ असार २०८० १७:०४ | Friday, July 14, 2023
एभरेष्ट बैंकद्वारा सरस्वती माविलाई डेढ लाख सहयोग

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले सिन्धुलीको दुधौलीमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले शुक्रबार विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा खानेपानी व्यवस्थापनाका लागि उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ।

 

प्रकाशित: २९ असार २०८० १७:०४ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast