काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज सोमबारमात्रै ३ करोड ६३ लाख रुपैयाँ घरबहाल कर संकलन गरेको छ। आर्थिक बर्ष २०७९/८० को अन्त्य हुँदै गर्दा महानगरले राजस्व संकलनलाई पनि तिव्रता दिएको हो।
कर वडा कार्यालयमार्फत संकलन भएको हो।
प्रकाशित: २५ असार २०८० १७:३३
प्रतिक्रिया