काठमाडौँ- बागमती प्रदेशको प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाले अवरोध गरेका छन्। असार १ गते प्रस्तुत बजेटको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठकमा एमाले र राप्रपाले अवरोध गरेका हुन्।
आइतबार २ बजेलाई बोलाइएको प्रदेशसभा बैठक ढिला गरी सुरू भएको थियो। बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुरेन्द्रराज गोसाईंले बोलेपछि एमाले र राप्रपाले सदन अवरोध गरेका हुन्।
प्रकाशित: १७ असार २०८० १८:१५
प्रतिक्रिया