फेसबुकले गर्‍याे नेपाली विज्ञापनदाता लक्षित कार्यक्रम

हिमाल प्रेस १० असार २०८० १९:०२ | Sunday, June 25, 2023
फेसबुकले गर्‍याे नेपाली विज्ञापनदाता लक्षित कार्यक्रम

काठमाडौँ- नेपाली विज्ञापनदातालाई लक्षित गर्दै फेसबुकले कार्यक्रम गरेको छ। फेसबुकको मुख्य कम्पनी मेटाले ‘एचटीटी पुल बाइ एलेफ’ कम्पनीलाई नेपालका लागि आधिकारिक प्रतिनिधि तोकेको छ।

कम्पनीले नेपालबाट फेसबुकमा गरिने विज्ञापनका लागि सहकार्य गर्दै आएको छ। सोही कम्पनीले विज्ञापनदाता लक्षित दुईदिने कार्यक्रम गरेको हो।

कार्यक्रमले विज्ञापनदाताहरूका लागि डिजिटल परिसूचकलगायतबारे जानकारी गराएको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा विभिन्न २ जनाको सहभागिता रहेको कम्पनीले बताएको छ।

प्रकाशित: १० असार २०८० १९:०२ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast