आगामी चुनावमा १५० सिट जित्छौँ : योगेश भट्टराई

हिमाल प्रेस ९ असार २०८० १८:१५ | Saturday, June 24, 2023
आगामी चुनावमा १५० सिट जित्छौँ : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले आगामी चुनावमा एमालेले एक्लै १५० सिट प्रतिनिधिसभामा जित्ने बताएका छन्। शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलामा उनले मिसन ८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट जित्ने बताए। अहिलेकोजस्तो टाइमपास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धरासयी बनाउने काम बन्द गर्ने उनको भनाइ थियो।

प्रकाशित: ९ असार २०८० १८:१५ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast