सबै सरकारी वेबसाइट डाउन

हिमाल प्रेस ५ असार २०८० २२:१६ | Tuesday, June 20, 2023
सबै सरकारी वेबसाइट डाउन

काठमाडौँ- सरकार मातहतका सबै वेबसाइट डाउन भएका छन्। मंगलबार रातिदेखि वेबसाइट डाउन भएका हुन्। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालयहरू, विभागहरू, आयोगहरू, संवैधानिक निकायहरूका वेबसाइट बन्द भएका छन्।

नेपाली सेनाको वेबसाइट भने अवरुद्ध भएको छैन। यस्तै नेपाल प्रहरीको वेबसाइट पनि खुलेको छैन। नेपाल प्रहरीले प्राविधिक समस्याका कारण वेबसाइटमा समस्या आएको जनाएको छ। प्रहरीले आफ्नो फेसबुक पेजमा यस्तो जानकारी दिएको हो।

प्रकाशित: ५ असार २०८० २२:१६ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast