कनेक्ट आईपीएसको रिफर अफर-२

हिमाल प्रेस ५ असार २०८० १३:४५ | Tuesday, June 20, 2023
कनेक्ट आईपीएसको रिफर अफर-२

काठमाडौँ- कनेक्ट आईपीएसले ‘रिफर अफर–२’ सुरु गरेको छ। यसअन्तर्गत ग्राहकले आफ्ना साथीभाइ, परिवार तथा आफन्तलाई कनेक्ट आईपीएसमा आबद्ध हुन रिफर गर्न सक्नेछन्।

असार ५ गतेदेखि ३१ गतेसम्म रिफर गर्दा ग्राहकले ५० रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै रिफरमार्फत आबद्ध हुनेको खातामा २५ रुपैयाँ जम्मा हुने कम्पनीले जनाएको छ। रिफरको फाइदा लिन ग्राहकले साथीभाइलाई ‘रिफरर कोड’ दिनुपर्नेछ।

प्रकाशित: ५ असार २०८० १३:४५ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast