बढुवा भएका ४६ डीएसपीको पदस्थापन [नामावलीसहित]

हिमाल प्रेस ३२ जेठ २०८० १७:४२ | Thursday, June 15, 2023
बढुवा भएका ४६ डीएसपीको पदस्थापन [नामावलीसहित] फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीका ४६ डीएसपीको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले हालै इन्स्पेक्टरबाट बढुवा भएर डीएसपी बनेका ४६ जनाको बिहीबार पदस्थापन गरेको हो। पदस्थापन भएका डीएसपीहरू गृह मन्त्रालयको सचिवस्तरको जेठ २९ गतेको निर्णयअनुसार बढुवा भएकाहरू हुन्।

सूची

बढुवा भएका ४५ जना प्रहरी अधिकृतले लगाए दर्ज्यानी चिह्न

 

प्रकाशित: ३२ जेठ २०८० १७:४२ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast