बढुवा भएका ४५ जना प्रहरी अधिकृतले लगाए दर्ज्यानी चिह्न

काठमाडौँ- नेपाल प्रहरीका ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन्। नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयअनुसार प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जनालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुशोभित गरेका हुन्। दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी … Continue reading बढुवा भएका ४५ जना प्रहरी अधिकृतले लगाए दर्ज्यानी चिह्न