अमेरिकी राजदूतद्वारा वीरेन्द्र शान्ति तालिम केन्द्रको अवलोकन

हिमाल प्रेस १६ जेठ २०८० २०:२८ | Tuesday, May 30, 2023
अमेरिकी राजदूतद्वारा वीरेन्द्र शान्ति तालिम केन्द्रको अवलोकन

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्प्सनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गरेका छन्। सो क्रममा उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि सञ्चालन गर्ने अन्तर्राष्ट्रियस्तरका तालिमलगायत प्रशिक्षण कार्यक्रमबारे जानकारी लिए। केन्द्रमा विभिन्न तालिम गरिन्छन्।केन्द्रको स्तरोन्नतिमा संयुक्त राष्ट्र संघलगयातले सहयोग गर्दै आएका छन्।

प्रकाशित: १६ जेठ २०८० २०:२८ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast